बार्सिलोना बिजयी

स्पेनिस ला लिगा को पचिल्लो खेलमा बार्सिलोना बिजयी भएको छ । उसले एल्चे लाई ३-० ले पराजित गर्यो । बार्सिलोना को घरेलुु मैदान मा भएको खेलमा बार्सा को जितमा लिओनल मेसि ले २ तथा जोर्डी अल्बा ले १ गोल गरे । यो जित संगै बार्सिलोना २४ खेलबाट ५० पोइन्ट को साथ लिग तालिका को तेस्रो स्थान मा उक्लिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments