इङ्लिस प्रिमियर लिग आजबाट सुरु

इङलिस प्रिमियर लिगको नयाँ सिजन आजबाट सुरु हुँदै छ। पहिलो खेलमा आज फुल्हामले आर्सनलको सामना गर्नेछ। यस्तै र्को खेलमा क्रिस्टल प्यालेस साउथह्याप्टनविरुद्ध खेल्ने छ। डिफेन्डिङ च्याम्पियन लिभरपुलले यस सिजन लिगमा बढुवा भएको लिड्सको सामना गर्नेछ।

खेलको प्रत्यक्ष प्रशारण स्टार स्पोर्ट्स च्यानलले गर्नेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments