अब्दुलहा अल्मुतैरी नेपाली फूटबल टिम को मुख्य प्रशिक्षक मा नियुक्त

कुवेत का प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अबदुलाह अल्मुन्तैरी नेपाली राष्ट्रिय फूटबल टिम को मुख्य प्रशिक्षक मा नियुक्त भएका छन । अखिल नेपाल फूलबल संघ ले एक बिज्ञप्ती जारी गर्दै उक्त जानकारी दिएको हो । उनले बाल गोपाल महर्जन को ठाउँ लिने छ्न ।

केही दिन अघि मात्र काठमाडौं मा सम्पन्न ट्राइ नेसन कप को उपाधी जिताउन सफल महर्जन लाई हटाउदै एन्फा ले १ बर्ष को लागि नया प्रशिक्षक लाई भित्र्याएको हो । नेपाल को मुख्य प्रशिक्षक मा नियुक्त भएपछी प्रतिक्रिया दिदै अल्मुन्तैरी ले नेपाल को मुख्य प्रशिक्षक हुन पाउँदा आफू निकै खुसी भएको र नेपाल मा आएर काम गर्न आतुर रहेको बताएको एन्फा ले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments