मुम्बई इन्डियन्सले दिए हैदराबाद लाई २०९ रनको लक्ष्य

इन्डियन प्रीमियर लिग अन्तरगत मुम्बई इन्डियन्सले सन राइजर्स हैदराबाद लाई २०९ रन को लक्ष्य दिएको छ ।

मुम्बई को लागि क्वेन्टन डि ककले सर्बाधिक ६७ रन को योगदान दिए ।
त्यस्तै इशान किशान ले ३१ हार्दिक पान्ड्य ले २८ किरोन पोलार्ड ले १३ बल मा २५ तथा क्रुनाल पान्ड्य ले ४ बल मा २० रन को बिस्पोटक पारी खेले।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments