लिभरपुल र टोटेनह्याम बराबरी मा रोकिए

इङलिस प्रीमियर लिग अन्तर्गत गएराती सम्पन्न खेल मा शिर्ष स्थान का २ क्लब लिभरपुल र टोटेनह्याम बराबरी मा रोकिएका छ्न ।

लिभरपुल फुल्ह्याम संग र टोटेनह्याम क्रीस्टल प्यलेस संग १-१ गोल को बराबरी खेलेका हुन। लिग को १२ औं चरण को खेल सकिदा २५ अङ्क को साथ मा टोटेनह्याम लिग टेबल को पहिलो स्थान मा छ भने समान २५ अङ्क भएपनि गोल अन्तर को कारण लिभरपुल दोश्रो स्थान मा रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments