पुलिस द्वारा बाग्मती लाई ७२ रनको झिनो लक्ष्य प्रस्तुत

मेयर कप राष्ट्रिय क्रिकेट मा नेपाल पुलिस ले बाग्मती प्रदेश लाई ७२ रनको झिनो लक्ष्य दिएको छ । मुलपानी क्रिकेट ग्राउन्ड मा टस हारेर पहिलो ब्याटिङ गरेको पुलिस २५ ओभरमा ७१ रन मै समेटियो ।

पुलिस का कुनैपनी ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । कप्तान मन्जित श्रेष्ठ ले १५ तथा अनिल साह, सुनिल धमला र दिलिप नाथ ले १०/१० रन बनाउनु बाहेक अरुले दोहोरो रन बटुल्न सकेनन ।

पुलिस को इनिङ धोस्त पार्न बाग्मती का ओरियो पौडेल ले ४ तथा नन्दन यादव ले ३ विकेट हात पारे । अब बाग्मती ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments