च्याम्पियन्स लिग मा रियल म्याड्रीड र म्यान्चेस्टर सिटी बिजयी

युरोपेली च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लिग मा स्पेनिस क्लब रियल म्याड्रीड र ईंग्लिश क्लब म्यान्चेस्टर सिटी ले जित हात पारेका छ्न ।

रियल ले १० खेलाडी मा सिमित भएको इटालियन क्लब एटलान्टा लाई १-० ले हराउदा म्यान्चेस्टर सिटी ले जर्मन क्लब बोरुसिया मोन्चेङ्लाड्ब्याक लाई २-० ले पराजित गर्यो ।

रियल म्याड्रीड को जितमा डिफेन्डर फर्लान मेन्डी ले ८६ औ मिनेटमा गरेको गोल निर्णायक भयो । यस्तै सिटी को जितमा बर्नाडो सिल्भा र जेसुस ले १/१ गोल गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments