दिपेन्द्र सिंह ऐरी को शतक

काठमाडौं मा जारी मेयर कप मा दिपेन्द्र सिंह ऐरी ले शतक प्रहार गरेका छ्न । एपीएफ क्लब विरुद्ध उनले शतक प्रहार गरेका हुन । बल को सामना गरेका उनले ८ चौका र ३ छक्का को मद्दत ले शतक पूरा गरेका हुन । उनी ९९ रन हुदा अभिनास बोहोरा को बल मा छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments