चेल्सी एफए कप को पाँचौ चरण मा

च्याम्पियनसिप क्लब लुटोन टाउन लाई ३-१ गोल अन्तर ले हराउदै चेल्सी एफ ए कप को पाचौं चरण मा प्रवेश गरेको छ । चेल्सी को घरेलु मैदान स्टामफोर्ड बृज मा भएको खेल मा चेल्सी लाई जिताउन टामी अब्राहम ले ह्याटि्रक गरे । उनले खेल को ११ औ १७ र ७४ औ मिनेटमा गोल गर्दै आफ्नो ह्याटि्रक पूरा गरे । भने लुटोन को लागि जोर्डन क्लार्क ले ३० औ मिनेटमा गोल गरेका थिए । अब चेल्सी ले पाँचौ चरण मा अर्को च्याम्पियनसिप क्लब ब्रान्सली संग प्रतिस्पर्धा गर्ने छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments