डेन्मार्क सेमिफाइनलमा

बाकु । चेक गणतन्त्र लाई हराउँदै डेनमार्क युरो कप २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । अजर बैजान को बाकु मा सम्पन्न खेलमा डेनमार्क ले चेक लाई २-१ ले हराएको हो । डेनमार्क को लागि थोमस डिलानी र कास्पर डोल्बर्ग ले एकएक गोल गरे भने चेक गणतन्त्र को तर्फबाट प्याट्रीक सिक ले एक गोल फर्काए । अब सेमिफाइनलमा डेनमार्क ले इङ्ल्यान्ड र युक्रेन बिचको बिजेता संग भिड्नेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments