प्रिमियर लिग को पहिलो खेलमा ब्रेन्टफोर्ड द्वारा आर्सनल पराजित

ईंग्लिश प्रिमियर लिग को पहिलो खेलमा ब्रेन्टफोर्ड बिजयी भएको छ । ७४ वर्षपछि शिर्ष डिभिजन मा फर्किएको ब्रेन्टफोर्डले प्रिमियर लिगमा शानदार सुरूवात गर्ने क्रम मा आर्सनल लाइ २-० ले हरायो । ब्रेन्टफोर्ड को घरेलु मैदान मा भएको खेलमा ब्रेन्टफोर्ड को जितमा सर्जी कानोस र क्रिसटियन नोर्गाड ले एकएक गोल गरे । यो खेलमा कोरोना महामारी पछि पहिलोपटक दर्शक लाई पुर्ण रुपमा मैदानभित्र प्रवेश दिइएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments