चेल्सी को महत्त्वपूर्ण जित

इङलिस प्रीमियर लिग अन्तर्गत गएराती भएको एकमात्र खेल मा चेल्सी बिजयी भएको छ। लगातार दुई खेल हारेर चर्को दबाब मा परेको चेल्सी ले वेस्ट ह्याम युनाईटेड लाई ३-० ले पराजित गर्यो ।

चेल्सी को घरेलु मैदान स्टाम्फोर्ड बृज मा सम्पन्न खेलमा चेल्सी लाई जिताउन टामी अब्राहम ले २ गोल तथा थियागो शिल्भा ले १ गोल गरे ।

खेलको १० मिनेटमा थियागो शिल्भा को गोल बाट अग्रता बनाएको चेल्सी को लागि टामी अब्राहम ले ७८ र ८० मिनेटमा लगातार दुई गोल गरे जित सुनिस्चित गरे यो जित पछि चेल्सी १४ खेल बाट २५ अङ्क को साथ मा लिग तालिका को पाचौ स्थान मा उक्लन सफल भएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments