आर्सनल को हार को सिलसिला जारी

इङलिस प्रीमियर लिग को पछिल्लो खेल मा आर्सनल पराजित भएको छ।आर्सनललाई वुल्भ्सले २-१ गोलले पराजित गरेको ।


वुल्भ्स को लागि नेटो र पोलेन्स ले २७ र ४२ मिनेटमा १/१ गोल गरे भने
आर्सनल को लागि ग्याब्रीयल ले १ गोल फर्काए ।


आफ्नो घरेलु मैदान मा आर्सनल को यो लगतार तेस्रो हार हो। यो हार संगै आर्सनल १० खेल बाट १३ अङ्क को साथ मा लिग को १४ औं स्थान मा छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments