च्याम्पियन्स लिग को फाइनल पोर्चुगल को पोर्टो मा हुने

यो सिजन को च्याम्पियन्स लिग को फाइनल पर्चुगल को पोर्टो मा हुने भएको छ । टर्की को राजधानी इस्तानबुल मा तय भएको फाइनल कोरोना भाइरस महामारी ले गर्दा पोर्चुगल मा सारिएको हो । यहि मे २९ मा हुने फाइनल मा दुई ईंग्लिश टिम चेल्सी र म्यान्चेस्टर सिटी बिच प्रतिस्पर्धा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments