रोमान्चक खेलमा म्यान्चेस्टर युनाईटेड बिजयी

ईङ्लिस प्रिमियर लिग अन्तरगत शनिबार साँझ ब्राईटनको घेरुलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले घरेलु कल्ब ब्राईटनलाई २-३ गोल अन्तरले पराजित गरेको छ । निकै रोमान्चक खेलमा युनाइटेड ३ अंक लिन सफल भयो ।

खेलको ४० औ मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग र्गदै ब्राईटनका मौपेएले आफ्नो टिमलाई
अग्रता दिलाउन सफल भएका थिए तर पहिलो हाफको अन्त्य तिर दोस्रो हाफको ४८ मिनेट पल पोग्बाले फाउल गरेपछि ब्राईटनले पेनाल्टी पाएपनि भिएआरले उक्त पेनाल्टीलाई खारेज गरदेको थियो ।ब्राईटनका कप्तान बेन डङकले आत्मघाती गोल र्गदै खेललाई १-१ को बराबरीमा लाएका थिए ।

खेलको ५२ औ मिनेटमा युनाइटेडका रासर्फोडले गरेको गोल अफसाईड भएको थियो । र्फनान्डेजको उत्कृष्ट पासलाई गोलमा परिणत र्गदै रासर्फोडले युनाइटेडलाई खेलको ५५ औ मिनेटमा खेलमा १-२ को अग्रता दिलाएका थिए ।

ब्राईटनले खेलमा बारबरी र्गने केही सुन्दर अवसर गुमाएको थियो । खेलको ६० औ मिनेटमा ब्राईटनका र्माचले प्राहर गरेको बल पोष्टमा लागेर र्फकेपछि उसले खेलमा बराबरी र्गने मौका गुमाएको थियो । त्यस्तै खेलको ७६ औ मिनेटमा ब्राईटनका बेलजियम खेलाडी र्टोसाड्रले प्रहार गरेको बल पनि पो ष्टमा लागेर र्फके पछि ब्राईटनले खेलमा बराबरी गर्ने र्अको मौका गुमाएको थियो।

तर खेलको ९५ औ मिनेटमा उत्कृष्ट गोल र्गदै मार्चले घेरुलु क्लब ब्राईटनलाई बराबरीमाल्याएका थिए तर खेलको अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई गोलमा परिणत र्गदै युनाइटेड का र्फनान्डेजले आफ्नो टोलीलाई ३ अंक दिलाउन सफल भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments