माइ सेकेन्ड टिचर द्वारा राष्ट्रिय क्रिकेट टोलि सम्मानित

नेपाली क्रिकेट टिम को मुख्य प्रायोजक माइ सेकेन्ड टिचर ले राष्ट्रिय क्रिकेट टोलि लाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।
गत वैशाखमा काठमाडौं मा सम्पन्न त्रि-देशीय क्रिकेट प्रतियोगितामा उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई संघ र माइ सेकेन्ड टिचरको सहकार्यमा आज एक समारोहबिच माई सेकेन्ड टिचरले नेपाली क्रिकेट टोलीलाई नगद रु. ५ लाख र सो प्रतियोगितामा डेब्यु गरेका ४ खेलाडीलाई जनही रु. १ लाख प्रदान गरेको हो । उक्त सिरिज संगै माइ सेकेन्ड टिचर नेपाली राष्ट्रिय क्रिकेट टिम जर्सी को मुख्य प्रायोजक भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments