मेयर्स ११ द्वारा त्रिभुवन आर्मी लाई १५६ रनको लक्ष्य

राजधानी मा जारी मेयर कप राष्ट्रिय क्रिकेट मा काठमाडौं मेयर ११ ले त्रिभुवन आर्मी लाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टि यु क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको मेयर ११ ले ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनायो । मेयर ११ को लागि सौरभ खनाल ले ४९ सन्दीप लामिछाने ले ४२ सिद्धान्त लोहनी ले ३४ रनको पारी खेले । बलिङ तर्फ आर्मी का का ले ४ विकेट लिए ।

अब रनको लक्ष्य लिएर त्रिभुवन आर्मी ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments