प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रीकेट को खेल तालिका सार्वजनिक

नेपाल क्रीकेट संघ क्यान ले प्रधानमन्त्री कप रास्ट्रीय क्रीकेट टुर्नामेन्ट को खेल तालिका सार्वजनिक गरेको छ । भर्खरै सार्वजनिक भएको खेल तालिका अनुसार प्रतियोगिता यहि माघ को २ गते बाट सुरु भएर माघ को १७ गते सकिने छ ।

माघ ०२ गते हुने प्रतियोगिता को उद्घाटन खेल मा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बिच खेल हुने छ उक्त खेल किर्तिपुर स्थित त्रिभुवन बिश्व बिधालय को खेल मैदानमा हुने छ दस टोलि लाई २ समूह मा वर्गीकरण यस प्रतियोगिता मा सहभागी हुने दस टोलि लाई २ समुह मा वर्गीकरण गरिएको छ।

जस अनुसार समूह ए मा त्रिभुवन आर्मी क्लब , ससस्त्र प्रहरी को( ए पि एफ ) गण्डकी प्रदेश , कर्णाली प्रदेश, प्रदेश नम्बर १ छ्न भने समूह बि मा नेपाल पुलिस क्लब बाग्मती प्रदेश लुम्बिनी प्रदेश प्रदेश नम्बर २ र सुदुर पश्चिम प्रदेश रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments