नेपाली महिला फूटबल टिमको प्रशिक्षक मा फिलिप्स नियुक्त

अष्ट्रेलियन प्रशिक्षक ग्यारी फिलिप्स नेपालको महिला राष्ट्रिय फुटबल टिमको प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आज फिलिप्सलाई महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको हो । फिलिप्स अहिले एन्फाको टेक्निकल डिरेक्टरको रुपमा कार्यरत थिए ।

महिला फुटबल टिमको प्रशिक्षक हरि खड्काले राजीनामा दिएपछि नेपाली महिला टोलि प्रशिक्षक बिहिन थियो । हरि खड्का भने हाल एन्फाको महिला फुटबल विभाग प्रमुख छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments