कोपा अमेरिका मा ब्राजिल को दोस्रो जित


कोपा अमेरिका फूटबल मा ब्राजिल ले दोस्रो जित हात पारेको छ । आज बिहान सम्पन्न खेलमा ब्राजिल ले पेरु लाई ४-० ले पराजित गरेको हो । ब्राजिल को जितमा नेयमार , एलेक्स सान्ड्रो , रिचालिसन र रिबेरियो ले एक एक गोल गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments