आर्सनल द्वारा चेल्सी पराजित, मिकेल आर्टेटा लाई ठुलो राहत

खराब लय बाट गुज्रिएको आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार सात खेलको जितहीन यात्रामा पूर्णविराम लगाएको छ।

शनिबार राती भएको खेल मा चेल्सीलाई ३–१ ले हराउदै उसले महत्त्वपूर्ण तीन अङ्क हात पार्यो आर्सनल को जित मा ग्रान्ट जाका, बुकायो साका र एलेक्जेन्डर लाकाजेट ले १/१ गोल गरे भने चेल्सी को लागि तामी अब्राहम ले १ गोल फर्काए ।

आफ्नो घरेलु मैदान इमिरेट्समा प्राप्त यो जितले आर्सनल का व्यवस्थापक मिकेल आर्टेटालाई ठूलो राहत प्राप्त भएको छ । यो खेल पछि आर्सनल १५ खेल बाट १७ अङ्क को साथ मा लिग तालिका को १४ औ स्थान मा रहेको ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments