म्यान्चेस्टर सिटि द्वारा आर्सनल पराजित

काराबाओ कप अन्तर्गत क्वाटर फाइनल पहिलो लिग मा म्यान्चेस्टर सिटि ले आर्सनल लाई ४-१ गोल अन्तर ले हराएको छ । सिटिको जित मा फिल फोडेन , रियाद माहारेज जेसुस र लापोर्टे ले समान १/१ गोल गरे भने आर्सनल को लागि लाकाजेट ले १ गोल गरे ।

यी दुई बिच को दोश्रो लिग खेल को तालिका अझै सार्बजनिक भएको छैन ।त्यस्तै अर्को खेल मा दोश्रो डिभिजन को क्लब ब्रेन्फोर्ड ले न्युक्यासल युनाईटेड लाई १-० गोल अन्तर ले हरायो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments