प्रधानमन्त्री कप को फाइनल टस हारेर पहिलो ब्याटिङ गर्दै आर्मी

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता को फाइनलमा त् सशस्त्र प्रहरी बल विरुद्द टस हारेर त्रिभुवन आर्मी ले पहिलो गर्ने भएको छ । सशस्त्र का कप्तान शरद भेषावाकर ले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेपछि आर्मी ले पहिलो ब्याटिङ गर्ने भएको हो । खेल टि यु क्रिकेट ग्राउन्ड मा केही बेरपछी सुरु हुँदै छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments