जर्मनी को पोस्ट मा स्पेन को आधा दर्जन गोल

युइफए नेसन्स लिग अन्तर्गत ग्रुप ए ‘४’ को गए राती सम्पन्न खेल मा स्पेन जर्मनी लाई ६-० गोल अन्तर को लज्जास्पद हार चखाउदै फाइनल फोर मा प्रबेस गरेको छ ।

जर्मनि रास्टिय टिम को फूटबल इतिहासमै यो सबैभन्दा फराकिलो हार हो ।स्पेन को जित मा म्यान्चेस्टर सिटी का मिड्फिल्डर फरान टोरेस ले ह्याटि्रक गरे उनले खेक्को ३३,५५ ,र ७१ मिनेटमा गोल गर्दै आफ्नो करियर को पहिलो ह्याटि्रक पूरा गरे भने अल्भारो मोराटा रोड्री र ओयारजाबाल ले समान १/१ गोल थपे ।

घरेलु टोलि स्पेन विरुद्ध खेल को सुरुवात बाट नै दबाबमा देखिएको जर्मनी ले १७ मिनेटमा पहिलो गोल खाएपछि झन खस्कदो प्रदर्शन गरेको थियो यसपछि उसले थप ५ गोल खायो ।

नेसन्स लिग अन्तर्गतका गए राती भएको अन्य खेल मा पोर्चुगल ले क्रोयसिया लाई ३-२ ले हराउदा फ्रान्स ले स्विडेन लाई ४-२ गोल अन्तर ले पराजित गर्यो ।फ्रान्स को जित मा भेटरान स्ट्राइकर ओलिभर जिरुड ले २ गोल गरे ।

यो संगै रास्ट्रीय टिम को लागि उनको गोल संख्या ४४ पुगेको छ अब फ्रान्स को टिम बाट सबैभन्दा बढी गोल गर्ने खेलाडी को सुचीमा थिएरि हेनरी मात्र अघि छ्न ।उनले फ्रान्स को लागि ५१ गोल गरेका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments