सर्जियो रामोस पिएसजी मा आबद्द

रियल म्याड्रीड का पुर्ब खेलाडी सर्जियो रामोस फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन मा आबद्द भएका छन। ३५ बर्षिय रामोस ले फ्रेन्च क्लब संग २ बर्षको सम्झौता गरेका हुन । आफ्नो करिअर को १६ बर्स स्पेनिस राजधानी म्याड्रीड मा बिताएका उनले केही हप्ता अघि मात्र क्लब छोड्ने घोषणा गरेका थिए । रियल म्याड्रीड मा हुँदा उनले २२ वटा भन्दा बढी ट्रफी जितेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments