पारस खड्का को नाम अङ्कित जुत्ता बजार मा

नेपाली राष्ट्रिय क्रीकेट टिमका पुर्व कप्तान पारस खड्का को नाम मा जुत्ता बजार मा आएको छ ।

मेजिक फूटवेर भन्ने कम्पनीले उक्त जुत्ता बजारमा ल्याएको हो ।
पारस खड्का ले आफ्नो सामाजिक संजाल अकाउन्ट यसबारे मा पोस्ट गर्दै यो जुत्ता बजार मा आएको र देश भरिको सबै ठाउँमा रहेको मेजिक फूटवेर को शोरुम हरुमा यो जुत्ता उपलब्ध हुने जानकारी दिएका छ्न।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments