आइपिएल अक्सनको लागि क्यान ले पठायो ८ जना खेलाडीको नाम

नेपाल क्रिकेट संघ क्यान ले इन्डियन प्रिमिएर लिग आइपिएल अक्सन को लागि ८ जनाको नाम बिसिसिआइ लाई पठाएको छ। क्यान ले आज एक बिज्ञप्ती निकाल्दै उक्त जानकारी दिएको हो । अक्सन मा पठाइएका खेलाडी हरुमा
सन्दिप लामिछाने, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल मल्ल, शरद भेषावकर , अबिनाश बोहोरा र दिपेन्द्र सिंह ऐरी रहेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments