दशैँको आठौं दिन आज आश्विन शुक्ल अष्टमी महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । अष्टमीमा खसी बोका, हाँस, रागाको बलि दिने गरेका छन्