फ्रेन्च ओपन को उपाधी नोभाक जोकोभिच लाई

फ्रेन्च ओपन को उपाधी बिश्व नम्बर एक नोभाक जोकोभिच ले जितेका छ्न । फाइनल मा उनले ग्रीस का स्टेफानोस स्टिप्टस लाई पराजित गरेका हुन । पहिलो दुई सेट गुमाएका जोकोभिच ले त्यसपछि उत्कृष्ट पुनारागमन गरेका थिए । यो संगै जोकोभिच को ग्रान्ड स्लाम संख्या १९ पुगेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments