मेयर ११ द्वारा बाग्मती लाई २४५ रनको लक्ष्य

मेयर कप राष्ट्रिय क्रिकेट मा काठमाडौं मेयर ११ ले बाग्मती प्रदेश लाई २४५ रनको लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रीकेट ग्राउन्ड मा टस जितेर पहिलो ब्याटिङ गरेको मेयर ११ ले ५० ओभरमा ९ विकेट गुमाएर २४४ रन बनायो । मेयर ११ को लागि सौरभ खनाल ले ४९ सन्दीप लामिछाने ले ४२ सिद्धान्त लोहनी ले ३४ रनको पारी खेले । बलिङ तर्फ बाग्मती का नन्दन यादव ले ४ विकेट लिए । अब २४५ रनको लक्ष्य लिएर बागमती ले केही बेर मा जबाफी ब्याटिङ गर्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments