पपुवा न्युगिनी विरुद्ध नेपाल को संघर्ष पुर्ण जित

आइसीसी बिश्व क्रिकेट लिग २ अन्तर्गत नेपाल ले पपुवा न्युगीनि बिरुद्ध ३ विकेट को संघर्ष पुर्ण जित हात पारेको छ ।

हिजो घरेलुु टोलि युएई संग ६८ रनले हारेको नेपाल का लागि आजको जितले महत्त्वपूर्ण २ अङ्क हात पार्न सफल भयो । यसअघी दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम मा टस जितेर पहिलो ब्याटिङ गरेको पपुवा न्युगिनी ले १८१ रनको मध्यम योगफल तयार गरेको थियो । बलिङ तर्फ नेपाल का लागि सोमपाल कामी ले २ विकेट लिए । अब अन्तिम खेलमा नेपाल ले आयोजक युएई संग आगामी आइतबार खेल्ने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments