नेपाली फूटबल टिम ले २० बर्ष पछि इराक संग फूटबल खेल्ने

नेपाली राष्ट्रिय फूटबल टिम ले इराक संग मैत्रीपूर्ण फूटबल खेल खेल्ने भएको छ । अखिल नेपाल फूटबल संघ ले आज यस बारेमा जानकारी दिएको छ । खेल मे २९ मा इराक को बास्रा अन्तर्राष्ट्रिय स्टेडियम मा हुने छ । नेपाल ले अन्तिम पटक सन अप्रिल २००१ मा इराक संग फूटबल खेल खेलेको थियो उक्त खेलमा नेपाल ४-२ ले पराजित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments