क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण

पोर्चुगलका कप्तान तथा युभेन्टसका सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ। भर्खरै सार्वजनिक भएको समाचार अनुसार उनले आफ्नो राष्ट्रियटोलि को क्याम्प छोडिसकेका छन।

३५ वर्षीय रोनाल्डोलाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको पोर्चुगिज फुटबल फेडेरेसनले जनाएको छ। पोर्चुगिज टिमका अन्य खेलाडीलाई भने कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएको छ। रोनाल्डो हाल युइएफए नेसन्स लिग खेल्नका लागि राष्ट्रिय टिममा समावेस थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments