लौरेन जेम्स चेल्सी मा अनुबन्ध

म्यान्चेस्टर युनाईटेड कि फरर्वाड लौरेन जेम्स चेल्सी को महिला टिम मा अनुबन्ध भएकी छ्न । इङ्ल्यान्ड राष्ट्रिय टिमको उमेर समुह बाट खेलिसकेकी १९ बर्षिय जेम्स फरवाड पोजिसन बाट फूटबल खेल्ने गर्छिन । सन २०१० मा ९ बर्ष को उमेरमा चेल्सी को एकेडेमी हुँदै आफ्नो फूटबल करियर सुरु गरेकी जेम्स पछि आर्सनल हुँदै म्यान्चेस्टर युनाईटेड पुगेकी थिइन । शारीरिक रूपमा निकै फिट रहेकी उनलाइ भबिस्य को स्टार महिला खेलाडी को रुपमा हेर्ने गरिन्छ । उनका आफ्नै दाइ रिस जेम्स पनि अहिले चेल्सी फूटबल क्लब बाटै ब्याबसायिक फूटबल खेल्ने गर्छ्न । उनी पनि चेल्सी को एकेडेमी कै उत्पादन हुन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments