नेपाली लेग स्पिनर सन्दीप लामिछाने अनसोल्ड

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आइपिएलको आगामी सिजनका पहिलो चरण को अक्सन मा अनसोल्ड भएका छन् ।
यसअघि २०१८ र २०१९ , २०२० सिजन दिल्ली बाट खेलेका सन्दीप माथि यसपटक कुनै पनि टोलीले चासो देखाएनन। ४० लाख भारु मुल्य मा उनलाइ किन्न कुनैपनी टोलि ले चासो नदिएका हुन । यद्यपि उनलाइ दोस्रो चरण को अक्सन मार्फत कुनैपनी टिमले किन्ने सम्भावना अझैपनी बाकी रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments