२६ बर्षपछि पार्मा फर्किए जिजी बुफोन

इटालियन क्लब युभेन्टस का लिजेन्ड्री गोलकिपर जि जी बुफोन २६ बर्षपछि इटालीयन दोश्रो डिभिजन को क्लब पार्मा फर्किएका छ्न । आफ्नो क्लब युभेन्टस संग यसै सिजन सम्झौता सकेका उनलाइ पार्मा ले फ्री ट्रान्सफर मा आफ्नो क्लब भित्र्याउन सफल भयो । सन १९९५ मा उनले पार्मा बाट आफ्नो ब्याबसायिक करियर सुरु गरेका थिए । त्यसपछी युभेन्टस आएका उनी युभेन्टस मा रहदा ५२० भन्दा बढी खेल खेलेका छ्न । बुफोन सन २०१८/१९ को एक सिजन फ्रेन्च क्लब पिएसजी बाट पनि खेलेका थिए । उनले इटाली को राष्ट्रिय टिम बाट १७२ खेल खेलमा छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments