यु यस ओपन टेनिसको उपाधी थिमलाई

यस बर्ष को यु यस ओपन टेनिसको पुरुष तर्फ क उपाधी अस्ट्रीयाका डोमिनिक थिमले जितेका छन। आज बिहान सकिएको निकै रोमान्चक खेलमा उनले जर्मनी का अलेक्जेन्डर जेब्रेभ लई ६-२ ६-४ ६-४ ६-३ ७-६ को सेटमा हाराउदै उनले उपाधी हात पारेका हुन ।

पहिलो २ सेट ६-२ र ६-४ ले गुमाएका उनले त्यसपछी उत्कृष्ट पुनारागमन गर्दै उपाधी कब्जा गरे ।  उनी यु यस ओपन जित्ने पहिलो अस्ट्रीयन खेलाडी समेत बनेका छन ।  कोरोना महामारीको कारणले गर्दा यो वर्षको सबै खेल बन्द कोर्ट मा खेलाईएको थियो । महिला तर्फ को उपाधी भने यस अघी नै जापानी खेलाडी नाओमी ओसाका ले जितिसकेकी छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments