आईपीएल टी-२० क्रिकेटको फाइनल आज

आईपीएल टी-२० क्रिकेटको १३ औं संस्करणको फाइनल आज हुँदैछ । सर्वाधिक ४ पटकको च्याम्पियन मुम्बई इन्डियन्स र पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिटल्स उपाधिका लागि भिड्ने छन्।

पहिलो प्लेअफ मा मुम्बई ले दिल्ली लाई र सेकेन्ड क्वालिफायर मा दिल्ली ले सनराइजर्स हैदराबाद लाई हराएर फाइनलमा पुग्न सफल भएका हुन ।

इतिहासमा पहिलोपटक फाइनल पुगेको दिल्ली लाई फाइनलमा मुम्बई लाई हराएर राम्रो बदला लिने अबसर छ । यसै सिजन दिल्ली मुम्बई को हात बाट ३ चोटि पराजित भइ सकेको छ । खेल नेपाली समय अनुसार साझ पौने आठ बजे दुब इ इन्टरनेसनल क्रीकेट स्टेडियम मा हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments