मेसिको गोलमा बार्सिलोना को जित

स्पेनिस ला लिगा मा बार्सिलोनाले आइतबार लेभान्टेमाथि १–० संघर्षपूर्ण जित निकालेको छ । लगातारको खराब प्रदर्शन बाट गुज्रिएको बार्सा लाइ यो जित ले केही राहत दिएको छ ।

बार्सा को लागि मेसीले ७६ औं मिनेटमा निर्णायक गोल गरे । काडिज र युभेन्ट्सविरुद्ध पछिल्ला खेलमा बेहोरेको हारमा मेसी गोल गर्न असमर्थ रहेका थिए ।

यो जितपछि बार्सिलोनाको ११ खेलबाट १७ अंक भएको छ र लिग को आठौं स्थानमा उक्लेको छ । बार्सिलोना शीर्ष स्थानमा रहेको रियल सोसिडाड भन्दा अझै ९ पोइन्ट ले पछि रहेको छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments