म्यान्चेस्टर सिटी लाई हराउदै चेल्सी एफए कप को फाइनलमा

म्यान्चेस्टर सिटी लाई पराजित गर्दै चेल्सी एफए कप को फाइनलमा प्रवेश गरेको छ । वेम्बली स्टेडियम मा राति सप्पन्न खेलमा चेल्सी ले सिटी लाई १-० ले हरायो । चेल्सी को जितमा हाकिम जियाच ले ५५ औ मिनेटमा गरेको गोल नै निर्णायक भयो । अब फाइनलमा चेल्सी ले लेस्टर सिटी र साउथह्याम्प्टन बिचको बिजेता संग खेल्ने छ । दोस्रो सेमिफाइनल आइतबार राती हुँदै छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments