मोहमद सलाहको दोस्रो कोरोना रिपोर्ट पनि पोजेटिभ

लिभरपुलका फरवार्ड मोहमद सलाहको दोस्रो परीक्षण रिपोर्ट पनि पोजेटिभ आएको छ ।इजिप्ट फुटबल एसोसियसनले बुधबार सलाहको कोरोना रिपोर्ट फेरी पोजेटिभ आएको जनाएको छ।

लिभरपुलका फरवार्ड सलाहलाई शुक्रबार कोरोनाको संक्रमण पुष्टि भएको थियो । दोस्रो पटकको रिपोर्ट पोजेटिभ आएपछि २८ वर्षीय सलाहले प्रिमियर लिग अन्तर्गत लेष्टर सिटीसँगको खेल पनि गुमाउने भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments