चैत १२ र १४ गते त्रिदेशीय फुटबलमा नेपालको खेल

अखिल नेपाल फुटबल संघ (एन्फा) ले चैत १० देखि १९ गतेसम्म दशरथ रंगशालामा हुने त्रिदेशीय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ ।

प्रतियोगिताको उद्घाटन खेल चैत १० गते बंगलादेश र कीर्गिस्तानबीच हुनेछ । घरेलु टोली नेपालले भने चैत १२ गते कीर्गिस्तानसँग खेल्नेछ । त्यसपछि चैत १४ गते बंगलादेशसँग खेल्नेछ । लिग चरणमा शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि मार्च २९ अर्थात चैत १६ गते खेल्नेछन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments