ब्राईटन बिरुद्ध म्यानचेस्टर युनाइटेड

 प्रिमियर लिग सिजन २०२०/२०२१ अन्तर्गत आज तेस्रो हप्ताको खेलमा आज २० पल्टको लिग च्याम्पियन म्यानचेस्टर युनाइटेडले ब्राईटन सँग खेलनेछ ।

सिजनको दोस्रो खेलमा न्युक्यास्टललाई ३-० गोल अन्तरले हराएको ब्राईटन उच्च मनोबलका साथ म्यानचेस्टर युनाइटेड बिरुद्धको खेलमा उतरने छ त्यस्तै गत हप्ता मात्र सिजन सरु गरेको युनाइटेडले आफ्नो पहिलो खेलमा आफ्नै घेरलु मैदानमा लन्डन कल्ब क्रिष्टल प्यालेस बिरुद्ध अप्रत्याशित हार बेहोरेको युनाइटेड जित्नै र्पने दबाबका साथ ब्राईटन बिरुद्धको खेलमा मैदानमा उत्तरने छ ।

ब्राईटनको घरेलु मैदानमा हुने खेल साझ नेपाली समय अनुसार बेलुकी ५:१५ सरु हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments