मुम्बई इन्डियन्स लाई पाँचौ आइपीएल उपाधी

तेर्हौ संसक्रण को इन्डियन प्रीमियर लिग (आइपीएल )को उपाधी मुम्बई इन्डियन्स ले जितेको छ।
मुम्बई को लागि लगातार यो दोश्रो उपाधी हो ।

भर्खरै सकि एको खेल मा दिल्ली क्यापिटल्स लाई ५ विकेट ले हराउदै मुम्बई पाँचौ पटक उपाधी उचाल्न सफल भयो । दिल्लीले दिएको १५६ रन को मध्यम लक्ष मुम्बई ले १८.५ ओभर मा ५ विकेट गुमाएर पूरा गर्यो । मुम्बई को जित मा कप्तान रोहित शर्मा ले सर्बाधिक ५१ बल मा ६७ रन बनाए ।

यस्तै इशान किसान ले नट आउट १९ बल मा ३३ रन बनाए यस्तै क्युन्टन डि कक ले २० र सुर्य कुमार यादब ले १९ रन को योगदान दिए। यस अघि दुबई अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्ली ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो ।

यस अघि दुबई अन्तर्राष्ट्रिय क्रीकेट मैदान मा टस जितेर पहिलो ब्याटिङ रोजेको दिल्ली ले २० ओभरमा ७ विकेट गुमाएर १५६ रन बनाएको थियो । उसका लागि कप्तान श्रेयस आएर ले ६५ र
ऋसब पन्त ले ५६ रन बनाउन सफल भए ।

२३ रन बनाउदा ३ विकेट गुमाएर धर्मराएको दिल्ली को इनिङ लाई कप्तान श्रेयस ले र ऋसब पन्त ले ९६ रन को उत्कृष्ट साझेदारी गर्दै सम्मान जनक स्थिति मा पुराउन सफल भएका थिए ।
यस उपाधी संगै मुम्बई ले आफ्नो आइपिएल को उपाधी संख्या ५ पुर्याउन सफल भयो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments