राष्ट्रिय क्रीकेट खेलाडी कुन्दन सिंह को निधन

राष्ट्रिय क्रिकेट खेलाडी कुन्दन सिंह को आज बिहान निधन भएको छ मिर्गौला रोगबाट पीडित २३ बर्षिय सिंह को आज निधन भएको हो ।

राष्ट्रिय खेलाडीका रुपमा १९ वर्षमुनि र नेपाल क्रिकेट सङ्घबाट राष्ट्रियस्तरका खेल खेलेर राष्ट्रिय खेलाडीको मान्यता पाएका सिंहको आज बिहान महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ९ फुल्हट्टा गाउँस्थित घरमा निधन भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments