न्युजिल्यान्ड द्वारा श्रृङखला कब्जा

इङ्ल्यान्ड विरुद्ध को २ टेस्ट को सिरिज न्युजिल्यान्ड ले जितेको छ । इङ्ल्यान्ड ले दिएको ३८ रनको लक्ष्य न्युजिल्यान्ड ले मात्र २ विकेट गुमाउदै पूरा गर्यो । २१ बर्षपछि न्युजिल्यान्ड ले इङ्ल्यान्ड मा आएर टेस्ट सिरिज जितेको हो । पहिलो टेस्ट बराबरी मा सकिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments