बार्सिलोना सेमिफाइनलमा

ग्रानाडा विरुद्ध उत्कृष्ट पुनारागमन गर्दै बार्सिलोना कोपा डेल रे को सेमिफाइनलमा प्रवेश गरेको छ । ८८ मिनेटअघि २-० ले पछि परेको अवस्था लाई उल्टाएर ५-३ को जित दर्ता गर्दै बार्सिलोना सेमिफाइनल प्रवेश गर्यो ।

खेल को ८८ मिनेट हुदा सम्म बार्सा २-० ले पछि परेको थियो तर खेल को ८८ औ मिनेटमा बार्सा को लागि ग्रीज्म्यान ले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याउन सफल भए र खेल को ९२ औ मिनेटमा मा जोर्डी अल्बा ले गोल गर्दै खेल २-२ को बराबरी मा ल्याउदा खेल अतिरिक्त समय मा धकेलिएको थियो ।

त्यसपछी बार्सा को लागि खेल को १०० औ मिनेटमा ग्रीज्म्यान र १०८ औ मिनेटमा डि जोङ ले गोल गर्दै बार्सिलोना लाई ५-३ को रोमाञ्चक जित दिलाउन सफल भए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments