युभेन्टस को जित

इटालियन सिरि ए को गएराती सम्पन्न खेलमा युभेन्टस बिजयी भएको छ । उसले स्पेजिया लाई ३-० ले हरायो । युभेन्टस को घरेलु मैदान मा सम्पन्न खेलमा युभेन्टस लाई जिताउन क्रिस्टियानो रोनाल्डो , अल्भारो मोराटा र फेडेरिको सिसे ले गोल गरे । युभेन्टस ले गरेका सबै तीन गोल दोश्रो हाफ मा सम्भब भएको थियो । यो जित संगै युभेन्टस २४ खेल बाट ४९ पोइन्ट को साथ लिग तालिका को तेस्रो स्थान मा यथाबत छ । सिरि ए मा इन्टर मिलान पहिलो र एसि मिलान दोश्रो स्थान मा रहेका छ्न ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments