टस जितेर पहिलो बलिङ गर्दै नेपाल

काठमाडौं मा जारी ट्राइ सिरिज अन्तर्गत मलेसिया बिरुद्ध नेपाल ले टस जितेर पहिलो बलिङ गर्ने निर्णय गरेको छ । नेपाल को तर्फबाट एक खेलाडी परिबर्तन भएको छ , बायाँ हाते स्पिनर साहाब आलम को ठाउँ मा कुशल मल्ल ले खेल्ने भएका छ । खेल नेपाली समय अनुसार १:१५ बजेबाट सुरु हुने छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments