सुदुर पश्चिम् १११ रन मै अल आउट

प्रधानमन्त्री कप रास्ट्रीय क्रिकेट अन्तर्गत नेपाल पुलिस विरुद्ध सुदुर पश्चिम् प्रदेश १११ रन मै अल आउट भएको छ । किर्तिपुर स्थित टि यु मैदान मा टस हारेर पहिलो ब्याटिङ गरेको सुदुर पश्चिम् ३३ ओभरमा १११ रन मै समेटियो । उसका लागि ओपनर खडक बोहोरा ले ४० र सन्जु दमाई ले ३५ रन बनाउन बाहेक अरु ब्याट्सम्यान ले गतिलो प्रदर्शन गर्न सकेनन । सुदुर लाई सस्तोमा समेट्न पुलिस को लागि सागर ढकाल र दिपेन्द्र सिंह ऐरि ले ४/४ विकेट हात पारे । अब ११२ रन को बिजयी लक्ष्य लिएर नेपाल पुलिस ले केही बेर मा ब्याटिङ गर्दै छ

0 0 votes
Article Rating
Subscribe
Notify of
0 Comments
Inline Feedbacks
View all comments